ट्याक्टर पल्टिदा किशोरीको मृत्यु
बिहीबार, ११ जेठ २०७४, ०८ : ३२
सिरहा, जेठ ११–सिरहाको गोलबाजर नपा–४ मा भएको ट्याक्टर दुर्घटनामा एक किशोरीको ज्यान गएको छ । स. १ त. ४९३४ नम्वरको ट्याक्टर पल्टिदा पैदलयात्री गोलबजार नपा ७ की १३ वर्षिय रागीनी ठाकुमार मृत्यु भएको हो ।
ट्याक्टर पल्टिएर पैदलयात्री ठाकुर पुरिदा घाइते भएका थिए ।
घाइते ठाकुरको उपचार गर्न लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर राजेन्द्र कुमार उपाध्यायले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण