सेनाको जहाज दुर्घटनाः ७० सेकेण्डको भिडियोमा हेर्नुहोस्
मङ्गलबार, १६ जेठ २०७४, १६ : ४२
काठमाडौँ, जेठ १६ – मंगलबार नेपाली सेनाको जहाज बाजुरामा दुर्घटना भएको छ । दुर्घटनामा क्याप्टेन कैलाश गुरुङको उपचारको क्रममा निधन भएको बझाङका प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले रातोपाटीलाई जानकारी दिए । यस्तै पाइलट अनिता आले तथा सुबेदार पूर्ण बहादुर खड्का घाइते रहेका छन् ।
सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको नेपाली सेनाको कल साइन एनए ०४८ भएको जहाज बाजुराको कोल्टी विमानस्थलमा ल्याण्ड गर्ने क्रममा नजिकैको खेतमा दुर्घटनामा परेको हो ।
घाइतेलाई सीता एयरको विमानबाट नेपालगञ्जमा उपचारको लागि पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण