९ गतेको मितिमा उपेन्द्र यादवको आपत्ति
मङ्गलबार, १६ जेठ २०७४, १५ : १८
काठमाडौं, जेठ १६– सरकारले जेठ ३१ गतेको दोस्रो चरणको स्थानीय तह चुनावको मिति सारेर आगामी असार ९ गतेको लागि तय गरेकोमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले मिति सच्याउन माग गरेको छ ।
यादवले मंगलबार एक विज्ञप्ति जारी गर्दै १० दिन मिति सार्ने सरकारको निर्णय सकारात्मक रहेपनि सोहि समयमा मुस्लिम समुदायको रमजान पर्व भएकाले सो पर्वलाई प्रतिकूल नहुनेगरी स्थानीय तहको निर्वाचन कार्यतालिका सच्याउन माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण