६ बर्षीया बालिका बलात्कार गर्न खोज्ने अखिल नेतालाई स्थानियले समाते
मङ्गलबार, १६ जेठ २०७४, १६ : २५
काठमाडौं, जेठ १६ – बालिकामाथि यौन दुव्र्यवहार गर्न खोज्ने एक जनालाई स्थानीयले समातेर प्रहरी समक्ष बुझाएका छन् ।
पर्वत स्थायी घर भएका अशोक पौडेललाई ६ बर्षीया बालिकामाथि यौन दुब्र्यवहार गरेको आरोपमा स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
सोमबार राती करिब ११ बजे माछापुच्छ्रे गाउँपालिका–२ घलेखर्ककी बालिकालाई बलात्कार गर्न लागेको देखेपछि स्थानियले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।
‘पौडेलले बलात्कार प्रयत्न (रेप अटेम्ट) गरेको प्ररम्भिक अनुसन्धानका क्रममा खुलेको छ’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख (एसपी) घनश्याम अर्यालले भने, ‘जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान गर्छौं ।’
पौडेल पृथ्वीनारायण क्याम्पसको अनेरास्ववियु प्रारम्भिक कमिटीका पूर्व अध्यक्ष समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण