मतपत्र च्यातिएको प्रकरणः नियोकको उच्चस्तरीय टोली भरतपुरमा
मङ्गलबार, १६ जेठ २०७४, १६ : ४७
काठामाडौ, जेठ १६ – पहिलो चरणको स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा चितवनको भरतपुर महानगरपालिकामा भएको घट्नाबारे सत्य तथ्य सार्वजनिक गर्न नियोक, जियोक र संकल्पका विषय विज्ञको उच्चस्तरीय टोली मंगलबार भरतपुर प्रस्थान गरेको छ ।
निर्वाचन पर्यवेक्षण गर्दै आएका नियोककातर्फबाट उपाध्यक्ष चरण प्रसाइ र महासचिव डा. गोपाल कृष्ण सिवाकोटी, जियोकका तर्फबाट प्रा. चिरञ्जिवी खनाल र प्रा. हस्त बहादुर गुरुङ, र संकल्पको तर्फबाट कार्यकारी निर्देशक चन्दा राई श्रेष्ठ उक्त टोलीमा रहेका छन् ।
नियोकले सत्य तथ्य बुझ्ने क्रममा टोलीलाई सहयोग पु¥याउन सम्वन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, प्रमुख निर्वाचन अधिकृत, सूरक्षा निकाय, राजनीतिक दलहरु, उम्मेद्वार एवं सर्वसाधारणलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण