‘सूर्य’ले जितेपछि ओलीलाई चाहियो छाताको सहारा (फोटोफिचर)
मङ्गलबार, १६ जेठ २०७४, १७ : २२
विजु महर्जन
काठमाडौँ, जेठ १६ – काठमाडौँ जिल्लाका ११ मध्ये महानगरसहित सात स्थानीय तह जितेको नेकपा एमालेले मंगलबार भव्य विजयी र्याली तथा सभाको आयोजना गरेको छ ।
तर, विजयी जुलुस र सभामा मौसम भने बाधक देखियो । र्याली सुरु भएसँगै पार्न थालेको पानी विजय सभासम्म जारी रह्यो ।
जसले गर्दा पार्टी अध्यक्ष केपी ओली लगायत नेता तथा कार्यकर्ताहरुले छाताको साहरा लिनुपरेको थियो । धेरै कार्यकर्ता पानीले भिजेर नित्रुक्क बन्न पुगेका थिए ।
हेरौँ केही तस्विरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण