एमालेको विजय जुलुस, हेर्नुस् खुसीका क्षणका ती २६ तस्बिर
मङ्गलबार, १६ जेठ २०७४, १७ : २६
काठमाडौं, जेठ १६– एमालेले बैशाख ३१ गते भएको चुनावबाट काठमाडौं महानगरपालिकाको मेयरसहित काठमाडौंका ७ स्थानीय तह जितेपछि आज विजय जुलुस तथा विजयसभाको आयोजना गरेको छ ।
विजय जुलुसमा एमालेको तर्फबाट काठमाडौंका ७ स्थानीय तहमा जित्ने जनप्रतिनिधि बनेकाहरुका साथै एमालेका शीर्षस्थ नेतासहित कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
हेर्नुस्, विजयसभा र जुलुसका २६ तस्बिरः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण