शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

डेनमार्कमा गण्तन्त्र दिवस

मङ्गलबार, १६ जेठ २०७४, १९ : ४८
मङ्गलबार, १६ जेठ २०७४
काठमाडौँ, जेठ १६ – डेनमार्कस्थित नेपाली राजदूतावासले आज १० औँ गणतन्त्र दिवस मनाएको छ । कार्यक्रममा डेनमार्कस्थित गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि र त्यहाँ बसोबास गर्ने नेपालीको सहभागिता थियो । सो अवसरमा डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालले विदेशमा बस्ने सबै नेपाली देशका प्रतिनिधि भएको र सोही अनुसार सबैले आ–आफ्नो तर्फबाट नेपालको हकहित र प्रतिष्ठा बढाउन पहल गर्नुपर्ने आवश्यकतामाथि जोड दिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप