मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

ओली र भट्टराईबीच बालकोटमा भेटघाट

सोमबार, १८ पुस २०७९, १७ : ३४
सोमबार, १८ पुस २०७९

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटघाट भएको छ । अध्यक्षद्वय ओली र भट्टराईबीच सोमबार ओली निवास बालकोटमा भेटघाट भएको हो ।

भेटवार्तामा उनीहरुबीच मुलुकको समसाययिक राजनीति, नयाँ सत्ता गठबन्धन र सरकारको प्रभावकारिताका लगायतका विषयमा छलफल भएको बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप