शुक्रबार, १८ फागुन २०८०
ताजा लोकप्रिय

ओलीको टिप्पणी: प्रधानमन्त्री बन्छु भन्दै हिँड्ने माधव नेपालको कुरा हास्यास्पद

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले प्रधानमन्त्री हुन्छु भन्दै हिँड्ने कुरा हास्यास्पद रहेको टिप्पणी गरेका छन् ।  बुधवार सुनसरीको इनरुवामा आयोजित पार्टी कार्यकर्ता भेलामा...