शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपालक्षित ओलीको टिप्पणी: एउटा मालिक चाहियो भनेर कुद्ने गतिविधि सह्य हुँदैन

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक दायरामा आएर राजनीतिक गतिविधिलाई अघि बढाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सुझाव दिएका छन् । गणतन्त्रमा नागरिकका...