सिमरास्थित जगदम्बा स्टिल अगाडि दुर्घटना, एक युवकको मृत्यु
बिहीबार, २१ पुस २०७९, ११ : ३०
बारा । पथलैया–वीरगञ्ज औधोगिक करिडोरको सिमरास्थित जगदम्बा स्टिल अगाडि बुधवार राती भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
वीरगन्जबाट पथलैयातर्फ जादै गरेको ना ७ ख ४२३७ नम्बरको लहरी ट्रकले विपरित दिशाबाट आइरहेको ना २० प ७१६४ मोटरसाइकललाई ठक्कर दिँदा पथलैया घर भएका २४ वर्षिय मनोज मल्लिकको मृत्यु भएको हो । बुधवार राती अबेरसम्म परिचय नखुलेका मल्लिकको शव बिहिबार बिहान परिवारको जिम्मा लगाएको मधेश प्रदेश ट्राफिक
प्रहरी कार्यालय पथलैयाका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण