प्रतिनिधि सभाको मंगलबार बस्ने बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
सोमबार, २५ पुस २०७९, १६ : ०७
काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक २०७९ पुस २६ गते मंगलबार बिहान ११ः०० बजे बस्ने भएको छ ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सोमबारको बैठकपछि अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने जानकारी गराएका हुन् ।
उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण