रौतहटमा आगो ताप्नेक्रममा जलेर तीन जना घाइते
शुक्रबार, ०६ माघ २०७९, १५ : ५२
रौतहट । रौतहटमा आगो ताप्ने क्रममा जलेर तीन जना घाइते भएका छन् । शुक्रबार विहीन आगो ताप्ने क्रममा जिल्लाको दुर्गा भगवती गाउँपालिकामा दुई आमाछोरी र आफन्त जेलेर घाइते भएका हुन् ।
सो गाउँपालिकाको मत्सरीका अजय दाशकी २० वर्षीय श्रीमती रमिता दास, ४ महिने छोरी सन्ध्या दास र अजयका भाइ विजय दास रहेका छन् । घाइते तीन जनाको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण