अमेरिका : टायरी निकोल्सको मृत्युपछि प्रहरीको स्कोर्पियन युनिट भंग
आइतबार, १५ माघ २०७९, १२ : १४
अमेरिकामा टेनेसी राज्यको मेम्फिस शहरको प्रहरीले आफ्नो स्कोर्पियन (SCORPIAN) विशेष युनिट भंग गरिदिएको छ ।
यो निर्णय प्रहरीको कुटाईले एक अश्वेत टायरी निकाल्सोको मृत्युपछि भइरहेको आलोचनापछि लिइएको हो ।
प्रहरीले आफ्नो बयानमा भनेको छ, ‘यो युनिटलाई स्थायी रुपमा निष्क्रिय गर्नु नै सबैको हितमा छ । केही मानिसको घृणित कारवाहीका कारण स्कोर्पियनको इज्जतमा बदनामीको धब्बा लाग्यो ।’
स्कोर्पियन शब्द ‘स्ट्रिट क्राइम्स अपरेशन टु रिस्टोर पिस इन आवर नेबरहुड्स’ अर्थात् हाम्रो आसपास शान्ति बहाल गर्ने स्ट्रिट क्राइम अपरेशन’ को संक्षिप्त रुप हो । ५० प्रहरी अधिकारीको यो युनिटको उद्देश्य कुनै विशेष इलाकामा अपराध कम गर्नु हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण