शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी सरकारको प्रवक्तामा कानुन मन्त्री थापा

आइतबार, १५ माघ २०७९, १५ : २९
आइतबार, १५ माघ २०७९

पोखरा । गण्डकी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहा थापालाई दिइएको छ ।

११ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रवक्ताको जिम्मेवारी थापालाई दिएको हो । तर आइतबार मात्रै गण्डकी प्रदेश सकारको आधिकारिक वेबसाइटमा प्रवक्तामा थापाको नाम अपडेट गरिएको छ ।

यसअघि मुख्यमन्त्री खगराज अधिकारीले  सरकारको प्रवक्ताको जिम्मेवारी सीता सुन्दासलाई दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप