कमेडी र फिल्मपछि भिडियोमा कपिल शर्मा
शुक्रबार, २० माघ २०७९, १२ : ३९
मुम्बई । भूषण कुमार नयाँ कलाकारलाई अवसर दिने निर्माताका रूपमा चिनिन्छन् । यस पटक उनले कमेडियन तथा फिल्म अभिनेता कपिल शर्मालाई यो अवसर दिँदैछन् ।
आफ्नो टी–सिरिजले निर्माण गर्न लागेको भिडियो ‘अलोन’मार्फत कपिलले म्युजिक भिडियोमा पाइला चाल्दैछन् । शोबिजको सबैभन्दा लोकप्रिय हस्ती गुरु रन्धावा र कपिलले आगामी फेब्रुअरी ९ मा रिलिज हुने सिङ्गल ‘अलोन’का लागि सहकार्य गरेका हुन् ।
यो गीतलाई टी–सिरिजले प्रस्तुत गर्दै छ । यो गीतका लेखक गुरु नै हुन् भने भिडियोमा फिप्टको निर्देशन छ । गीत मनालीको सुन्दर लोकेसनमा छायाङ्कन गरिएको छ । गीतमा कपिल र गुरुका अलावा योगिता बिहानीको पनि अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण