अमित र सलिनाको नयाँ गीत ‘बेग्लै’ सार्वजनिक
सोमबार, १५ फागुन २०७९, १३ : ४५
काठमाडौँ । गायक अमित बराल र सलिना बिकको स्वर रहेको नयाँ गीत ‘बेग्लै’ सार्वजनिक भएको छ । उज्वल सागरको शब्द तथा संगीत रहेको गीतको एरेन्ज विश्व अधिकारीले गरेका हुन् ।
गीतको आकर्षक भिडियो समेत बनेको छ । भिडियोमा सुशिला चौधरी, विकाश चौधरी, सम्रान्त थापा, सुरज तमु, मिलन खड्का, रामप्रसाद घिमिरे, कविता घिमिरे, सुविका घिमिरे, बिदुर घिमिरे लगायतको अभिनय रहेको छ ।
केर कोइन्च लिनचको निर्देशन रहेको भिडियोमा योगेश दाहालको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ । भिडियोले एउटा परिवारको प्रेमकथा देखाउन खोजेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण