बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाले दिए पौडेललाई बधाई

बिहीबार, २५ फागुन २०७९, १७ : ०४
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई बधाई दिएका छन् । निर्वाचनको मतगणनाअनुसार पौडेल निर्वाचित भएलगत्तै सामाजिक सञ्जालमार्फत देउवाले बधाई दिएका हुन् । पाडेल कांग्रेसका वरिष्ठ नेता समेत हुन् । 

‘राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।’ देउवाले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप