नवनिर्वाचित राष्ट्रपति पौडेल सुन्दरीजलस्थित विपी सङ्ग्रहालयमा (तस्बिरहरु)
शुक्रबार, २६ फागुन २०७९, १२ : ०४
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल सुन्दरीजलस्थित विपी सङ्ग्रहालय पुगेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले सङ्ग्रहालय पुगेर प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाको शालिकमा माल्यार्पण गरेका छन् ।
त्यसलगत्तै उनले सङ्ग्रहालय परिसरमा बृक्षारोपण गरी सङ्ग्रहालयको अवलोकन गरेका थिए । राष्ट्रपति पौडेलले आजै स्वयम्भूनाथ जाने कार्यक्रम रहेको छ ।
_OPhZ7J9Tor.jpg)
पूर्वसभामुख रहेका उनी आफ्ना प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतले पराजित गर्दै बिहीबार मुलुकको तेस्रो राष्ट्रपति पदमा निर्वाचित भएका थिए । नवनिर्वाचित राष्ट्रपति पौडेलले फागुन २९ गते पद तथा गोपनीयता शपथ लिने कार्यक्रम रहेको छ ।
_VEtPnE9PEk.jpg)
_L6vy7cfnrA.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण