शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नवनिर्वाचित राष्ट्रपति पौडेल सुन्दरीजलस्थित विपी सङ्ग्रहालयमा (तस्बिरहरु)

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल सुन्दरीजलस्थित विपी सङ्ग्रहालय पुगेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले सङ्ग्रहालय पुगेर प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाको शालिकमा माल्यार्पण गरेका छन् ।  ...