अन्जु पन्तको ‘भीर माहुरी’ मा रोशन र प्रियंकाको रोमान्स
शुक्रबार, २६ फागुन २०७९, १६ : १२
काठमाडौँ । गायिका अन्जु पन्तको नयाँ गीत ‘भीर माहुरी’ सार्वजनिक गरिएको छ । मोहन थापाको शब्द र आरसी रिमालको संगीत रहेको गीतमा गायिका पन्तलाई स्वरमा आरसीले साथ दिएका छन् ।
डान्सिङ शैलीमा तयार गीतको भिडियोमा मोडल रोशन केसी र अभिनेत्री प्रियंका कार्कीको अभिनय छ । भिजन शिवाकोटीको कोरियोग्राफी तथा निर्देशन भिडियो छ ।
भिडियोमा रोशन र प्रियंका प्रेमील जोडीको रुपमा भिडियोमा प्रस्तुत भएका छन् । उत्सव दाहालको छायांकन र विकाश दाहालको सम्पादन रहेको भिडियो नेपमेलो युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।
Start at 0:01खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण