लन्डन । मगर संघ यूकेले आयोजना गरेको नेपाली ओपन कन्सर्ट २०२५ मा प्रस्तुति दिन कलाकारहरू अन्जु पन्त र खेम सेन्चुरी बेलायत आउने भएका छन् । आगामी जुन १४ तारिख बेलायतमा हुने...