लामिछानेले दिलाए नेपाललाई तेस्रो सफलता
सोमबार, २९ फागुन २०७९, १० : ४०
काठमाडौँ । कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूमा नेपालले तेस्रो सफलता हात पारेको छ । सन्दीप लामिछानेले नेपालाई तेस्रो विकेट दिलाएका हुन् ।
लामिछानेले १८ रन बनाएका पपुवा न्युगिनीका सेसे बाउलाई बोल्ड गरे । त्यतिबेला पीएनजीको स्कोर ४९ रन रहेको थियो । यसअघि सोमपाल कामी र ललित राजवंशीले नेपालका लागि एक–एक विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
-
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
-
राष्ट्रिय युवा परिषद्को वार्षिक कार्यक्रम प्रभावकारी बनाउन मन्त्री यादवको निर्देशन
-
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना
-
अप्ठ्यारो संसदीय अंकगणित, उपधारा-५ बाट तेस्रो मुख्यमन्त्री को ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण