रवि ओडको ‘ओई मेरी रामप्यारी’ मा सुशान्त र लोसिनाको रोमान्स
शुक्रबार, ०३ चैत २०७९, १० : ४७
काठमाडौंँ । ‘नेपाल आइडल सिजन २’ का विजेता गायक रवि ओडको स्वर रहेको गीत ‘ओई मेरी रामप्यारी’ सार्वजनिक भएको छ । हर्क साउँदको शब्द र एसडी योगीको संगीत रहेको गीतमा रिकेश गुरुङको एरेञ्ज छ ।
भिडियोमा अभिनेता सुशान्त कार्की र लोसिना लामिछानेको अभिनय छ । केही समयको अष्ट्रेलिया बसाईपछि नेपाल फर्किएका अभिनेता कार्की अहिले एकपछि अर्काे म्युजिक भिडियोमा देखिरहेका छन् । उनले करिब एक दर्जन फिल्म अभिनय गरेका छन् ।
भिडियोमा शिवराम श्रेष्ठको छायांकन, नविन निरौलाको सम्पादन र प्रमोदकुमार भण्डारीको कोरियोग्राफी र निर्देशन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण