जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु
सोमबार, ०६ चैत २०७९, १८ : ११
रौतहट । रौतहटमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
घाँस काट्न गएको बेला सोमबार बिहान ९ बजे हात्तीको आक्रमणबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका ४ की ४९ वर्षीय मिना मगर रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगहपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण