गाउँपालिका राष्ट्रिय महासंघको प्रदेश अधिवेशन सुरु
मङ्गलबार, ०७ चैत २०७९, १५ : ०२
धनगढी । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन सुरु भएको छ ।
कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकास्थित बौनियामा मंगलबारदेखि सुरु भएको हो ।
महासंघका प्रदेश अध्यक्ष दुर्गादत्त जोशीको सभापतित्वमा सुरु भएको अधिवेशनको प्रमुख अतिथि मुख्यमन्त्री कमल बहादुर शाह रहेका छन् ।
अधिवेशनमा सुदूरपश्चिमस्थित पालिका प्रमुख र उपप्रमुखहरुको सहभागिता रहेको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण