यस्तो देखियो वीरगञ्जको होली (फोटो)
शुक्रबार, १८ फागुन २०७४, १४ : ११
पर्सा। तराई तथा मधेस क्षेत्रमा आज हर्षोलसका साथ फागु पूर्णिमा अर्थात् होली मनाइँदैछ । बिहीबार देशका पहाडी जिल्लामा होली पर्व मनाइएको थियो ।
तराई तथा मधेस क्षेत्रमा पूर्णिमाको भोलिपल्ट रङहरुको पर्व होली मनाउने प्रचलन छ ।
राजधानी काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका मानिसहरुले पनि एकआपसमा रङ र अबिर लगाएर होली पर्व मनाउँदैछन् । परम्परागत रूपमा विभिन्न रङ खेली होली मनाउने चलन छ ।
आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुर्याउने पर्वको रुपमा होलीलाई लिइन्छ । यस अवसरमा विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रम गरेर रमाइलो गरिन्छ ।
यसैबीच वीरगञ्जमा पनि धुमधाम साथ होली मनाइएको छ ।
हेर्नुहोस् केही तस्विर :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण