रिमेकमा आयो कालजयी गीत ‘झरनाको चिसो पानी’
आइतबार, १२ चैत २०७९, १० : ३९
काठमाडौंँ । पुरानो गीत ‘झरनाको चिसो पानी’ रिमेक भर्सनमा आएको छ । सुरेश अधिकारीको स्वरमा रहेको यो गीत सगरमाथा डिजिटल प्रा.लिले रिमेक गरेर नयाँ भर्सनमा ल्याएको हो । नयाँ भर्सनमा गायक राजु लामा र गायिका मेलिना राईले स्वर दिएका छन् । गीतको सङ्गीत संयोजन योगेस काजी शाहले गरेका छन् ।
सुरेश अधिकारीको शब्द र निरज कुमार सुनारको सङ्गीत गीतमा छ । ‘सबै गीतको रिमेक हुने भाग्य हुँदैन, यो उत्कृष्ट गीत भएकाले रिमेक गरिएको हो’, कम्पन सगरमाथाका अध्यक्ष हिरा केसी भने ।
गीतको भिडियो भने कुलेखानी आसपासका स्थानमा छायाङ्कन भएको छ । अनिल के मानन्धरको निर्माण रहरेको भिडियो अभिनेता पुष्प खड्का र ललिना चिमरियाले अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण