साउदी अरब : मक्का जाँदै गरेको बसमा आगलागी, २० को मृत्यु
मक्का जाँदै गरेको बस असिर प्रान्तमा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । साउदीको सरकारी सञ्चारमाध्यमले यसबारे जानकारी दिएका छन् । यद्यपि मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
उक्त बसमा उमराह तीर्थयात्री रहेको बताइएको छ । यसमा सवार व्यक्ति साउदी अरबका साथै अन्य देशका बासिन्दा थिए ।
सरकारबाट प्राप्त रिपोर्ट अनुसार देशको दक्षिण–पश्चिममा अवस्थित असिर प्रान्तको अकाबात शारबाट १४ किलोमिटर टाढा एक बस पुलसँग ठोक्किएर पल्टियो । त्यसपछि बसमा आगो लाग्यो ।
اللهم ارحمهم واكرم نُزلهم وأحسن إليهم بفضلك واجعل لهم جنة الخُلد حيث النعيم الدائم الذي لا ينتهي، يارب اجعل قبورهم في سعةٍ وسلام ونورٍ وضياء إلى يوم يبعثون يارب العالمين .
— أبرار 🇸🇦♥️ (@BentabwhaA) March 28, 2023
#عقبه_شعار pic.twitter.com/kky6cCGB7Y
न्युज च्यानल अल अरेबियाले बसको ब्रेक फेल भएर दुर्घटना भएको र पुलसँग ठोक्किएर बसमा आगो लागेको बताएको छ ।
فيديو | لقطات من موقع حادثة عقبة شعار في عسير#الإخبارية #نشرة_التاسعة pic.twitter.com/j5pCg5vwno
— قناة الإخبارية (@alekhbariyatv) March 27, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
-
परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान, यस्तो छ भ्रमण कार्यतालिका
-
स्कटल्यान्डले निकाल्यो हाइटी विरुद्ध १–०को जीत
-
किन घट्दै छ सुनको मूल्य ?
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण