बन्दीपुर केवलकारको शेयर निष्काशनको जिम्मेवारी एसबिआई मर्चेण्टलाई
बिहीबार, १६ चैत २०७९, १० : ०९

काठमाडौँ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको शेयर निष्काशनको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले पाएको छ । प्रति शेयर अंकित मूल्य रु. १०० दरले पच्चीस लाख असी हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागिएको हो ।
मर्चेण्टको कार्यालय हात्तिसारमा बुधबार आयोजित एक समारोहबिच प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट अध्यक्ष राम चन्द्र शर्माले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा