कविता
गीतः कथाहरू भित्र
शनिबार, २५ चैत २०७९, ०९ : २७
अनेकौँ प्रेमिका कथाहरूभित्र हाम्रो पनि बास हुनुपर्छ
तिम्रो र मेरो मायाको सम्बन्ध सदैव एकनास हुनुपर्छ
छुटेर नछुट्ने टुटेर नटुट्ने सारै नै खास हुनुपर्छ
रोक्ने छेक्ने सारा बन्धनहरू सबै सर्वनाश हुनुपर्छ
सुनौलो स्वर्ण अक्षरहरूमा हाम्रो कहानी अटाउनु पर्छ
आकस्मिक आउने मनमुटाब आपसमै बसेर मेटाउनु पर्छ
तिमी नै हौ मेरो मन मुटुको साथी, तिमिले नै थाहा पाउनु पर्छ
सम्झनु, अनेकौँभित्र सुहाउने लायक हामीले नै बनाउनु पर्छ
तिम्रो र मेरो मायाको सम्बन्ध सदैव एकनास हुनुपर्छ
छुटेर नछुट्ने टुटेर नटुट्ने सारै नै खास हुनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण