लक्ष्मण दासको नयाँ गीत ‘मेरो छोरी’
मङ्गलबार, ०५ वैशाख २०८०, १२ : ४५
काठमाडौँ । गायक लक्ष्मण दासको नयाँ पप गीत ‘मेरो छोरी’ सार्वजनिक भएको छ । गीतमा शब्द, सङ्गीत तथा दासकै रहेको छ ।
गीतमा एउटा बाबुले आफ्नो छोरी प्रतिको माया सद्भाव व्यक्त गरेका छन् । गीतको मिक्सिगं, मास्टरिगं गोविन्द सोनी र एरेन्जर संजय हमालले गरेका हुन् ।
दासकै निर्देशन रहेको भिडियोमा सुगन्धी, लक्ष्मण र निकिता महतको अभिनय छ । एलेक्स पुडाशैनीको छायाङ्कन, प्रकाश आओजीको सम्पादन रहेको भिडियोमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण