एसीसी प्रिमियर कप
कुवेतको तेस्रो विकेट गुम्यो
शनिबार, १६ वैशाख २०८०, १४ : ५५
काठमाडौँ । एसीसी प्रिमियिर कप अन्तरगत कुवेतविरुद्धको सेमिफाइनल खेलमा नेपालले लक्ष्य जोगाउन उत्कृष्ट सुरुवात गरेको छ । मात्र ११ रन बनाउँदा कुवेतले ३ विकेट गुमाइसकेको छ ।
करन केसीले ५ रन बनाएर मित भावसारलाई आउट गरेका हुन् । उनको खेलमा दोस्रो विकेट हो । यसअघि केसीले शून्य रन बनाएका अदनान इद्रिसलाई आफ्नो शिकार बनाएका थिए । त्यस्तै दोस्रो ओभरमा सोमपाल कामीले परविन्दर कुमारलाई आउट गरेका थिए । कुमार एक रन बनाएर एलबीडब्लु आउट भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण