नेप्से ३० इन्डेक्स सञ्चालनको तयारी
बिहीबार, २१ वैशाख २०८०, ०६ : २१
काठमाडौं । धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नेप्से ३० इन्डेक्स सञ्चालनको गरेको छ । यसअघि तयारी नेप्से (५० इन्डेक्सको चर्चा चले पनि नेप्सेले नेप्से ३० इन्डेक्स सञ्चालन गर्न लागेको जानकारी
दिएको हो ।
नीतिगत, संस्थागत तथा प्रविधिमार्फत पूँजी बजारको विकास गरी लगानीकर्तालाई आधुनिक दोस्रो बजार कारोबार सुविधा उपलब्ध गराउने उद्देश्यले नेप्सेले नयाँ इन्डेक्स थप गर्न लागेको बताएको छ । नेप्सेले नेप्से ३० इन्डेक्स सञ्चालनका लागि सरोकारवालासँग
सुझाव मागेको छ ।
नेप्से ३० इन्डेक्समा प्रारम्भिक रूपले तय गरिएका इन्डेक्समा समावेश गर्न सूचीकृत संगठित संस्था छनोटका आधार तथा इन्डेक्स गणना विधिका लागि जेठ ५ गतेभित्र सुझाव पठाउन नेप्सेले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ र पोखरामा मध्यम वर्षा, नेपालगन्जमा तातो हावाको लहर चल्ने
-
रातभरको सहमति प्रयास असफल, निराश भएर निस्किए रवि लामिछाने
-
‘नयाँ सिर्जना गर्न केही जोखिम त लिनै पर्छ’
-
छालामा देखिने राता धब्बा क्यान्सरका लक्षण हुन् ?
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
-
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण