सुदूरपश्चिमबाट रास्वपा केन्द्रीय सदस्यमा केपी खनालसहित ५ जना निर्वाचित (मतपरिणामसहित)
शुक्रबार, १२ असार २०८३, ०७ : ४०
सारांश
- सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा हेमराज थापा, केपी खनाल, दीपक राज बोहरा, जानकी जोशी र चन्द्रा ऐर चाँदनी निर्वाचित भएका छन् ।
- हेमराज थापाले प्रदेशतर्फ सर्वाधिक २०७३ मत प्राप्त गरेका छन् ।
- केपी खनालले १८८३ मत प्राप्त गरेका छन् ।
काठमाडौँ । रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट हेमराज थापा र केपी खनालसहित ५ जना निर्वाचित भएका छन् ।
गएराति सार्वजनिक अन्तिम मतपरिणामअनुसार हेमराज थापाले प्रदेशतर्फ सर्वाधिक २०७३ मत पाएका छन् । त्यसपछि खनालले १८८३ मत पाएका छन् ।
यसैगरी सोही प्रदेशबाट दीपक राज बोहरा (१४९१) जानकी जोशी (११४८) र चन्द्रा ऐर चाँदनी (११४६) मतसहित निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशगत रूपमा हेमराज थापाले पाए सबैभन्दा बढी मत
-
रास्वपा केन्द्रीय सदस्यमा थारु, मधेशी र मुस्लिम समूहबाट काे काे निर्वाचित भए ?
-
रास्वपा केन्द्रीय सदस्यमा आदिवासी–जनजाति समूहबाट काे काे भए निर्वाचित ?
-
‘बिजुली व्यापारका लागि निजी क्षेत्र तयार छ, सरकारले लाइसेन्सको गाँठो फुकाइदिनुपर्छ’
-
रास्वपा केन्द्रीय सदस्यमा खस–आर्य समूहबाट १० जना निर्वाचित
-
रास्वपा केन्द्रीय सदस्यमा बागमती प्रदेशबाट प्रभा ढकालसहित पाँच जना निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण