कोशी प्रदेशबाट रास्वपा केन्द्रीय सदस्यमा निशा मेहतासहित पाँच जना निर्वाचित
शुक्रबार, १२ असार २०८३, ०८ : १३
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा कोशी प्रदेशबाट निशा मेहतासहित पाँच जना निर्वाचित भएका छन्।
- निशा मेहताले सर्वाधिक १ हजार ८९१ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्।
- विश्वराज पोखरेल, शोभा कार्की, कल्पना थापा र सुजाता तामाङ पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा कोशी प्रदेशबाट निशा मेहतासहित पाँच जना निर्वाचित भएका छन्।
रास्वपा निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार कोशी प्रदेशतर्फ निशा मेहताले सर्वाधिक १ हजार ८९१ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। त्यसपछि विश्वराज पोखरेलले १ हजार ४८६ मत प्राप्त गरेका छन्।
यसैगरी शोभा कार्की १ हजार २२९, कल्पना थापा ९५१ र सुजाता तामाङ ८५६ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
रास्वपा निर्वाचन आयोगले उक्त मतपरिणाम सार्वजनिक गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका समूह विजेता र अस्ट्रेलिया उपविजेताका रूपमा नकआउट चरणमा
-
काठमाडौँ र पोखरामा मध्यम वर्षा, नेपालगन्जमा तातो हावाको लहर चल्ने
-
रातभरको सहमति प्रयास असफल, निराश भएर निस्किए रवि लामिछाने
-
‘नयाँ सिर्जना गर्न केही जोखिम त लिनै पर्छ’
-
छालामा देखिने राता धब्बा क्यान्सरका लक्षण हुन् ?
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण