गोरखाली गृहमन्त्रीलाई सलाम : राजेन्द्र बजगाईं
बुधबार, २७ वैशाख २०८०, १३ : ०६
काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रशंसा गरेका छन् । बुधबार संसदमा सम्बोधन गर्दै उनले गृहमन्त्री श्रेष्ठको प्रशंसा गर्दै गोरखाली गृहमन्त्री सलाम भनेका हुन् । बजगाईंले भुटानी शरणर्थी प्रकरणप्रति संकेत गर्दै भ्रष्टाचारीको कुनै पार्टी नहुने भएकाले कारवाही हुनुपर्नेमा जोड दिए ।
यस्तै सरकारी स्वामित्वको नाफामा सञ्चालित १५ अर्बको सम्पति भएको स्टक एक्सचेन्ज विस्थापित गर्नेगरी १४ अर्बको खेल भएको बजगाईंले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण