काठमाडौँ । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईँले पार्टी छोड्ने घोषणा गरेका छन्। बजगाईँले सामाजिक सञ्जाल एक्समा आफूले पार्टी छोडेको घोषणा गरेका हुन् उनले लेखेका छन् अन्ततः कांग्रेसमा बसिएन नेता बजगाईँले किसुनजीका...