विपश्यना बीचमै छोडेर भारत फर्किए आमिर खान
शुक्रबार, २९ वैशाख २०८०, १२ : ४२
बलिउड अभिनेता आमिर खान नेपालबाट अपर्झट भारत फर्किएका छन् । उनी विपश्यनालाई बीचमा नै छोडेर स्वदेश फर्किएका हुन् । ध्यान केन्द्रले यसबारे पुष्टि गरेको छ ।
आमिर विपश्यनाका लागि आइतबार नेपाल आएका थिए । उनी १० दिनको ध्यानका लागि नेपाल आएका थिए तर यसलाई बीचमा नै छोडेर उनी भारत फर्किएका छन् ।
उनी शुक्रवार बिहान १०ः५० बजे इन्डिगो एयरलाइन्सबाट भारत फर्किएका हुन् । उनले ध्यानलाई बीचमै छोडेर किन भारत फर्किए भन्ने बारे जानकारी भने आइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण