मदन–आश्रित स्मृतिले बाम एकतामा प्रेरणा दिनेछ : प्रधानमन्त्री प्रचण्ड
बुधबार, ०३ जेठ २०८०, ०९ : २२
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मदन–आश्रित स्मृति दिवसले वामपन्थी एकतामा प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । ३० औं मदन आश्रित स्मृति दिवसलाई स्मरण गर्दैै प्रधानमन्त्री प्रचण्डले सहकार्य र एकताका लागि आजको दिन विशेष रहेको पनि बताए ।
‘आज ३० औँ मदन–आश्रित स्मृति दिवस, रहस्यमय दासढुंगा दुर्घटनामा परी दिवंगत वामपन्थी आन्दोलनका मूर्धन्य व्यक्तित्व मदन भण्डारी र जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु,’ प्रधानमन्त्री दाहालले स्मरण गर्दै भनेका छन, ‘यस दिनले कम्युनिस्ट एवं वामपन्थीहरूबीच सहकार्य र एकताका निम्ति प्रेरणा दिने विश्वास व्यक्त गर्दछु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण