नीति तथा कार्यक्रम
पूँजी बजार सुधार गर्न वैदेशिक रोजगारीमा गएकाहरुलाई ऋणपत्र जारी गर्ने
शुक्रबार, ०५ जेठ २०८०, १६ : ४२
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा पूँजीबजारको विकासलाई समेत प्राथमिक्तामा राखेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूँजीबजारको विकासलाई सरकारले प्राथमिक्तामा राखेको जानकारी दिएका हुन् ।
उनले यसका लागि संरचनागत सुधार गर्ने घोषणा गरे । यस्तै, पूँजीबजारमा गैह्रआवासिय नेपालीको लगानीलाई खुला गर्ने, वैदेशिक रोजगारीमा गएकाहरुलाई वैदेशिक ऋण पत्र खुला गर्ने सम्मका योजना सरकारले बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण