देउवा पुत्र जयवीर र गायिका शिवानीबीच टिकाटालो
शुक्रबार, १९ जेठ २०८०, १६ : १०
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंहले प्रेमिका शिवाना श्रेष्ठसँग टिकाटालो गरेका छन् । जयवीरले बिहीबार बेलुका टिकाटालो गरेका हुन् । टिकाटालो कार्यक्रममा देउवा तथा पत्नी आरजु राणा र शिवानाकी आमा प्रतिभा राणा सहभागी थिए ।
तस्वीरमा जयवीर र शिवानालाई टीका र मालामा देख्न सकिन्छ । जेठ पहिलो साता उनीहरुले औंठी साटासाट गरेका थिए । आगामी भदौमा जयवीर र शिवानाले बिहे गर्ने तयारी रहेको देउवा परिवार स्रोतले जनाएको छ । शिवाना कभर गायिका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण