एमालेको ३२ विभागमा क–कसले पाए जिम्मेवारी ? (सूचीसहित)
मङ्गलबार, २३ जेठ २०८०, १४ : ००
काठमाडौँ । नेकपा एमालेले बनाएको विभिन्न ३२ विभागमा प्रमुख तोकिएको छ । एमालेले जेठ २२ मा पठाएको अपानिमा ३२ विभागको प्रमुख तोकिएको हो ।
विभागमा रहने प्रमुखहरु हेरफेर गरेर एमालेले नामावली टुंगो लगाएको हो ।
जसअनुसार स्कुल विभागको प्रमुखमा प्रदीप ज्ञवाली रहेका छन् ।
यस्तै पृथ्वीसुब्बा गुरुङ संसदीय विभाग प्रमुख रहेका छन् । यसअघि उनी प्रचार विभाग प्रमुख थिए ।
कुन विभाग प्रमुखमा को, सूची हेर्नुहोस्


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण