सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा विश्वमणि सुवेदी, कसले कति मत पाए ?

आइतबार, २८ जेठ २०८०, ०७ : २७
आइतबार, २८ जेठ २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा विश्वमणि सुवेदी चयन भएका छन् ।  शनिवार राति सम्पन्न निर्वाचनमा सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन भने महासचिवमा रामकुमार एलन, कोषाध्यक्षमा कृपा भण्डारी लगायत निर्वाचित भएका छन् । 

सो सङ्गठनको प्रथम राष्ट्रिय अधिवेशनको गत शुक्रवार उद्घाटन भएको थियो ।

अध्यक्ष

विश्वमणि सुवेदी : १४७ विजयी

भूपराज खडका : ११९ मतान्तर : २८, राघव शाह : १५

खुला उपाध्यक्ष :

नवराज छत्कुल्ली : १५० विजयी राजेन्द्र कुँवर : ११६, मतान्तर : ३४

 महिला उपाध्यक्ष :

अस्मिता गिरी : १७१ विजयी, उर्मिला कुवर : ९० मतान्तर : ८१

 उपाध्यक्ष

 सुदूरपश्चिम नरेन्द्र भट्ट : १७४ विजयी, मीन ठकुरी : ८३ मतान्तर ९१

महासचिव : रामकुमार एलन : १३९ विजयी,  हृदय भुसाल : १३० मतान्तर : ९

उपमहासचिव :

प्रेम गौतम : १६४ विजयी,  प्रतिज्ञा बुढामगर : १२२ विजयी, लेखनाथ सिकारु : १३९, विजयी, गोविन्द प्रसाद सुबेदी : ८० धनराज वास्तविक : ८२,  सबिन शर्मा : ७०,  देवीप्रसाद सापकोटा : ८२

सचिव (खुला) :

शिवप्रसाद ढुङ्गाना : ११७ विजयी, अनिल शाही : १३६ विजयी, पूर्ण ब. कार्की : ८६ विजयी, आशिष् गुरागाईँ : ८६, धनवीर दाहाल : ६३ समर रोकाया : ४१ निर्मल अधिकारी : ७९ शिवलाल सुबेदी : ७२ तपेन्द्र कुवर : २५

सचिव (महिला) :

क्रान्ति न्यौपाने : १२८ विजयी, रमा न्यौपाने : ४२ कालिका सिवाकोटी : १०२

सचिव (दलित) :

प्रदीप नेपाली : १५१ विजयी, विष्णु रैगाइ : ८९

कोषाध्यक्ष : 

कृपा भण्डारी : १३९ विजयी, रामचन्द्र बस्नेत : २७ मधुकर लुइँटेल : ४० जमुना गजुरेल : ६०

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप