आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

पत्रकारको भौतिक र सामाजिक सुरक्षाको अवस्था सन्तोषजनक छैन : समाजवादी प्रेस सङ्गठन

काठमाडौँ । समाजवादी प्रेस सङ्गठनले पत्रकारको भौतिक र सामाजिक सुरक्षाको अवस्था सन्तोषजनक नरहेको बताएको छ । सङ्गठन स्थापना दिवसको अवसरमा महासचिव रोहित दाहालद्वारा जारी शुभकामना सन्देशमा समाचार सङ्कलनकै क्रममा पत्रकारले...