अभिनेत्री दिपशिखाले गरिन् विवाह
बुधबार, ०६ असार २०८०, १२ : ०१
काठमाडौंँ । अभिनेत्री दिपशिखा सिंह खड्काले विवाह गरेकी छन् । उनले अमनजंग बस्न्यातसँग कोर्ट म्यारिज (कानुनी विवाह) गरेकी हुन् । खड्का र बस्न्यातले सिमित आफन्तको उपस्थितिमा बुधबार काठमाडौँ जिल्ला अदालतमा कोट म्यारिज गरेका हुन् । दुवैको गत सोमबार ग्रान्ड नोर्लिङ होटलको रिसोर्टमा इन्गेजमेन्ट भएको थियो । बस्न्यात कतार एयरलाइन्समा कार्यरत छन् ।
खड्काले भने केही अगाडि ‘प्रेमलिला’ नामको फिल्म निर्माण गरेकी थिइन् । ‘श्रीदेवी’ नामको फिल्म बनाउने घोषणा समेत गरेकी खड्काले थुप्रै फिल्ममा अभिनेत्रीको रुपमा अभिनय गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण