आईसीसी एकदिवसीय विश्वकप छनोट
नेपालको नवौं विकेट खस्यो
शनिबार, ०९ असार २०८०, १५ : ५१
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको नेदरल्यान्ड्सविरुद्धको खेलमा शनिबार नेपालले नवौं विकेट गुमाएको छ । नवौं विकेटका रुपमा करण केसी पेभेलियन फर्किए । उनको विकेट बास डी लिड्सले लिए । करणको क्याच पनि बासले नै लिएका थिए । करण एक रनमात्र बनाउन सके ।
त्यसअघि नेपालले आठौं विकेट गुमाएको थियो । आठौं विकेटका रुपमा नेपालले गुल्सन झालाई गुमाएको हो । गुल्सनलाई १५ रनमा बास डी लिड्सले विकेटकिपर स्कट एडवार्डसद्वारा क्याच गराएका थिए । गुल्सनले ३१ बलको सामना गरी एक चौका हिर्काएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण