बालेनको आक्रोश : प्रचण्डभन्दा उनलाई प्रधानमन्त्री बनाउने सांसदमाथि शंका लाग्यो
बिहीबार, २१ असार २०८०, २१ : ४२
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारमा दिल्लीको आदेश मान्ने सांसदहरुको बहुमत रहेको भन्दै आक्रोश पोखेका छन् । मेयर शाहले प्रचण्ड भन्दा उनलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लागेको बताए ।
बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् लेख्दै मेयर शाहले प्रधानमन्त्री प्रचण्ड र सांसदहरुमाथि व्यंग्यात्मक टिप्पणी गर्दै आक्रोश पोखेका हुन् ।
शाहले देश भारतीय गुलामहरुले चलाइरहेको आरोप समेत लगाएका छन् । उनले प्रश्न गरेका छन्– भारतीय गुलामहरुले देश चलाउँदैछ, र म मात्र विरोधमा ? र म मात्र अदालतको अबहेलनामा ? सबै जना मरेका लाशहरु हुन् ?’
यस्तो छ मेयर शाहको स्टाटस् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण