राप्रपा कोशी प्रदेशको सहसंयोजकमा लावती
बिहीबार, ११ साउन २०८०, १६ : ५५
काठमाडौँ । राप्रपाको कोशी प्रदेश सहसंयोजकमा प्रवक्ता सगुन सुन्दर लावती चयन भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार लावतीलाई सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको पत्र हस्तान्तरण गरेका हुन् । राप्रपाको कोशी प्रदेश संयोजकमा भने उपाध्यक्ष रोशन कार्की रहेकी छन् ।
नविन राप्रपा अवधारणा अन्तर्गत संगठन विस्तारलाई प्राथमिकता दिएको राप्रपाले देशभर नेता कार्यकर्तालाई जिम्मेवारी दिएर पार्टीलाई चलायनमान बनाउन खोजेको छ । राप्रपाले पालिका तहसम्म जिम्मेवारी तोकेर आफ्नो गतिविधि गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी : आज अर्थमन्त्री वाग्लेले जवाफ दिने
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण