फोटोफिचर
रातो प्लेटले यात्रु बोकेको विरोधमा ट्याक्सी व्यावसायीको प्रदर्शन (तस्बिरहरु)
बिहीबार, २५ साउन २०८०, ११ : ०८
काठमाडौँ । रातो प्लेटले यात्रु बोकेको विरोधमा ट्याक्सी व्यावसायीले विरोध प्रदर्शन गरेका छन् । बिहीबार नेपाल राष्ट्रिय मिटर व्यवसायी ट्याक्सी चालक संघको आयोजनामा बानेश्वरस्थित यातायात विभाग अगाडि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
करिब ३०० ट्याक्सी बाटोमा राखेर नारा लगाउँदै र बिभिन्न मागसहित उनीहरुले विरोध प्रदर्शन गरेका थिए ।
हेरौं तस्बिरहरु :
_iXGnkedTeQ.jpg)
_CjMvJKakzu.jpg)
_zS08RMz1zQ.jpg)
_qbEy8QSxhA.jpg)
_noazA8aYVB.jpg)
_jRiPZAxvsd.jpg)
_ijlO14dbJK.jpg)
_dkg4eX1Nv4.jpg)
_JNaVH74UGc.jpg)
_RCG7jIGQi3.jpg)
_IvL2brHG76.jpg)
_i6nQBpsbTP.jpg)
_SPbmpy17u8.jpg)
_UuNFBnJhcc.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
-
धुर्मुसको अपिलः सकिन्छ भने न्याय दिनुस्, सकिन्न भने जेल हालिदिनुस्
-
विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली स्वीकृत
-
बजेट विवाद समाधान गर्ने विषयमा सुदूरका मुख्यमन्त्री र महामन्त्रीबिच भेटवार्ता
-
विश्वकपको उत्सवबिच अर्जेन्टिनी फुटबल संघमाथि एफबीआईको अनुसन्धान
-
संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण